भाषा/साहित्य सम्वन्धि सामान्य ज्ञान - General knowledge of language/literature

 

  1. सीतायान महाकाव्यका लेखक को हुन् ?
    (Who is the author of the epic "Sitayan"?)
    ✔️ डा. रमेशचन्द्र अधिकारी
    (Dr. Ramesh Chandra Adhikari)

  2. “हिमालपारि हिमालवारि” नामक गीतिनाटकका लेखक को हुन् ?
    (Who is the author of the musical play "Himalpari Himalwari"?)
    ✔️ माधव घिमिरे
    (Madhav Ghimire)

  3. साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?
    (Which language literature ranks second after Nepali in terms of literary writing?)
    ✔️ नेवारी
    (Newari)

  4. नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ?
    (If the first literary work written in the Nepali language was a poem titled "Prithvi Narayan Shah," what was the first drama?)
    ✔️ हांस्य कदम्ब
    (Hansya Kadamba)

  5. अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ?
    (Who wrote "Aksharank Shiksha"?)
    ✔️ जयपृथ्वीबहादुर सिंह
    (Jayaprakthi Bahadur Singh)

  6. नेवार भाषाको लिपीलाई के भनिन्छ ?
    (What is the script of the Newar language called?)
    ✔️ रञ्जना
    (Ranjana)

  7. नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ?
    (Who was the first foreign scholar to write a grammar of the Nepali language?)
    ✔️ जे.एएटन
    (J.A. Aton)

  8. जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ?
    (What was the first grammar book published in Nepal written by Jayaprakthi Bahadur Singh?)
    ✔️ प्राकृत व्याकरण
    (Prakrit Grammar)

  9. गोठाले उपनाम कुन साहित्यकारको हो ?
    (Which writer is known by the pseudonym "Gothale"?)
    ✔️ गोविन्दबहादुर मल्ल
    (Govinda Bahadur Malla)

  10. नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश "नेपाली शव्दसागर" का लेखक को हुन् ?
    (Who is the author of the largest Nepali dictionary "Nepali Shabdasagar"?)
    ✔️ वसन्तकुमार शर्मा नेपाल
    (Basanta Kumar Sharma Nepal)

  11. नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ?
    (What time period is referred to as the "Prarambhik Kaal" (Primary Period) of Nepali literature?)
    ✔️ प्रारम्भदेखि
    (From the beginning)

  12. वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको रूपमा कुनलाई मानिन्छ ?
    (Until B.S. 1939, which literary work was considered the first in Nepali literature?)
    ✔️ पृथ्वीनारायण शाह
    (Prithvi Narayan Shah)

  13. नेपाली साहित्यको प्राथमिककालको राम्रो सिर्जना मानिने "तनहुँ भकुण्डो" कृति कसले रचना गरेका हुन् ?
    (Who wrote "Tanahu Bhakundo," which is considered an excellent creation of the early period of Nepali literature?)
    ✔️ शक्ति बल्लभ अर्याल
    (Shakti Ballabh Aryal)

  14. नेपाली साहित्यको प्राथमिककाल कुन साहित्यिक धारासँग सम्बन्धित काल हो ?
    (Which literary trend is associated with the early period of Nepali literature?)
    ✔️ वीर र भक्ति धारा
    (Veer (Heroic) and Bhakti (Devotional) trends)

  15. “अक्षराङ्क शिक्षा” कसले लेखेका हुन् ?
    (Who wrote "Aksharank Shiksha"?)
    ✔️ जयपृथ्वीबहादुर सिंह
    (Jayaprakthi Bahadur Singh)

  16. मुटुको व्यथा नाटक सर्वप्रथम कहिले प्रकाशन भएको हो ?
    (When was the drama "Mutuko Byatha" first published?)
    ✔️ वि.सं. १९८६
    (B.S. 1986)

  17. "सेतो बाघ" का लेखक को हुन् ?
    (Who is the author of "Seto Bagh"?)
    ✔️ डायमण्ड शमशेर
    (Diamond Shumsher)

  18. सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरूवात कहाँबाट भएको थियो ?
    (Where was the "Jharrabadi" (Traditionalist) movement first started?)
    ✔️ बनारस
    (Banaras)

  19. नेवारी साहित्यका महाकवि को हुन् ?
    (Who is known as the "Maha Kavi" (great poet) of Newari literature?)
    ✔️ सिद्धिदास अमात्य
    (Siddhidas Amatya)

  20. नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ?
    (Into how many parts can the development of Nepali literature be divided for study?)
    ✔️ ३ भागमा
    (Three parts)