
Here is the full translation with Nepali text first, followed by English translation:
-
युएईको दुवै शहरमा यस्तो एटीएम छ, जहाँबाट पैसा निकाले जस्तो सुनका टुक्रा निकाल्न सकिन्छ।
(In both cities of the UAE, there is such an ATM from which gold pieces can be withdrawn just like money.) -
संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन्।
(Indian women wear the most gold jewelry in the world.) -
एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ।
(A healthy man can ejaculate so many sperm in a week that it is enough to impregnate all the women in the world.) -
अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन।
(The water in Antarctica is so cold that nothing in it rots or decays.) -
अंग्रेजी भाषाको सबैभन्दा लामो शव्द “Pneumonoultramicroscopicsilicovolcanoconiosis” हो।
(The longest word in the English language is “Pneumonoultramicroscopicsilicovolcanoconiosis.”) -
"I am/go" अग्रेजी भाषाको सबैभन्दा छोटो पूर्ण वाक्य हो।
("I am/go" is the shortest complete sentence in the English language.) -
सबैभन्दा धेरै अग्रेजी वर्णमालाका शव्दहरु अक्षर "S" बाट शुरु हुन्छ।
(Most words in the English alphabet begin with the letter "S.") -
यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ।
(If all the ice in Antarctica were to melt, the world's oceans would rise by 60 to 65 meters (200 to 210 feet).) -
एक औसत हिमश्रिन्खला (Iceberg) को वजन लगभग २ करोड टन हुन्छ।
(The average weight of an iceberg is about 20 million tons.) -
विश्वको सबै बन क्षेत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ।
(More than 25% of the world's forests are in Siberia.) -
पुरुषको यौनांगबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही समय मात्र बाँच्न सक्छन् तर यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीन देखि पाँच दिनसम्म बाँच्न सक्छन्।
(Once semen leaves a man's body, the sperm can survive only for a short time in the external environment, but if it enters a woman's vagina, they can survive for three to five days.) -
ओलम्पिकको स्वर्ण पदकमा जम्मा एक प्रतिशत सुन मिसाइएको हुन्छ।
(An Olympic gold medal contains only one percent gold.) -
सम्भोगका बेला पूरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशत सम्मले बढ्ने गर्दछ।
(During the peak moment of sexual pleasure, a woman's breast size can increase by up to 25%.) -
मान्छेको शरीरमा दुई मिलीग्राम सुन हुन्छ। धेरै जसो सुनको मात्रा रगतमा हुन्छ।
(The human body contains about two milligrams of gold, most of which is found in the blood.) -
लुसिफेरिन तत्वले झ्याउकिरीको पुच्छर बल्छ।
(The luciferin element makes a firefly's tail glow.) -
क्यापसाइसिन तत्वले खुर्सानी पिरो हुन्छ।
(The capsaicin element makes chilies spicy.) -
कुकुरमिन तत्वले बेसार पहेंलो हुन्छ।
(The curcumin element makes turmeric yellow.) -
लाइकोपिन तत्वले गोलभेंडा रातो हुन्छ।
(The lycopene element makes tomatoes red.) -
कुकुरबिटासिन तत्वले काँक्रोको फेद तितो हुन्छ।
(The cucurbitacin element makes the base of a cucumber bitter.) -
सबैभन्दा चर्को घुर्ने मानिसले ६९ डेसिबलको आवाज निकाल्छ।
(The loudest snorer produces a sound of 69 decibels.) -
अन्तरीक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
(The first living creature born in space was a grain beetle.) -
पहिलो कम्प्युटरको नाम IBM 1401 हो।
(The name of the first computer was IBM 1401.) -
नेपालका पहिलो कम्प्युटर अपरेटर नीलकण्ठ उप्रेती हुन्।
(Nepal's first computer operator was Nilkantha Upreti.) -
नेपालमा कम्प्युटरको प्रयोग २०२८ देखि भएको हो।
(The use of computers in Nepal started in the year 2028 B.S.) -
समुद्रको एक घन माइल (One cubic mile) पानीमा लगभग ५० पौंड सुन घुलेको हुन्छ।
(One cubic mile of seawater contains approximately 50 pounds of dissolved gold.) -
संसारमा प्रति वर्ष ५०,००० भन्दा बढी भूकम्प आउने गर्छ।
(More than 50,000 earthquakes occur in the world every year.) -
युरोप एक मात्र यस्तो महाद्वीप हो जहाँ कुनै मरुभूमी छैन।
(Europe is the only continent without a desert.) -
चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वाकर्षणको कारण तपाईंको वजन थोरै कम हुन पुग्छ।
(When the moon is directly overhead, its gravitational pull slightly reduces your weight.) -
एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ।
(A volcano has the capability to shoot its eruption up to about 50,000 kilometers.) -
“Bookkeeper” र “Bookkeeping” शव्दहरु चाँही यस्ता केवल २ शव्दहरु हुन् जसमा लगातार तीनपटक दोहोरिएर एउटै अक्षरहरु आँउदछन्।
("Bookkeeper" and "Bookkeeping" are the only two words in English that have three consecutive repeated letters.) -
लगभग १४०० बर्ष अगाडिदेखि अंग्रेजी भाषाको विकास हुँदै आएको छ।
(The English language has been evolving for about 1,400 years.) -
हाम्रो मस्तिष्कको भण्डारण क्षमता असीमित हुन्छ।
(The storage capacity of our brain is unlimited.) -
५–१० मिनेटसम्म मस्तिष्कमा अक्सिजन कमी भयो भने सदाका लागि मस्तिष्कले काम गर्न छोड्छ।
(If the brain is deprived of oxygen for 5–10 minutes, it permanently stops functioning.)