भूगोल सम्वन्धि सामान्य ज्ञान - General knowledge of geography

 

Translation of Nepali Text into English

  1. 'नागेश्वर गुफा' कुन जिल्लामा पर्दछ ?
    ('Nageshwar Cave' is located in which district?)
    ✔️ अर्घाखाँची (Arghakhanchi)

  2. नेपालमा हालसम्म पनि रेडियो तथा एफ.एम.को स्थापना नभएको जिल्ला कुन हो ?
    (Which district in Nepal has not yet established radio and FM stations?)
    ✔️ मनाङ (Manang)

  3. मुलुककै सबैभन्दा बढी विद्युत् चुहावट हुने जिल्ला कुन हो ?
    (Which district in the country has the highest electricity leakage?)
    ✔️ बर्दिया (Bardiya)

  4. नेपालको सबैभन्दा लामो पुल कहाँ छ र यसको लम्बाइ कति छ ?
    (Where is Nepal's longest bridge located, and what is its length?)
    ✔️ बर्दिया जिल्लाको कोठियाघाटस्थित कर्णाली नदीमा, १,०१५ मिटर लामो
    (It is located at Kothiyaghat, Karnali River, Bardiya district, and is 1,015 meters long.)

  5. चुरे क्षेत्र भन्नाले केलाई बुझाउँछ ?
    (What does the Chure region refer to?)
    ✔️ चुरे पहाडी शृङ्खला, सो क्षेत्र भएर बग्ने तराई-मधेस क्षेत्रसम्मको नदी प्रणाली र सोको जलाधार क्षेत्र
    (It refers to the Chure hill range, the river system flowing through that region to the Terai-Madhes, and its watershed area.)

  6. 'पूर्वको कर्णाली' भनेर कुन क्षेत्रलाई चिनिन्छ ?
    (Which region is known as 'Karnali of the East'?)
    ✔️ भोटखोला क्षेत्र, सङ्खुवासभा
    (Bhotkhola region, Sankhuwasabha)

  7. नेपाल र भारतका 'सिस्टर सिटी' नामले चिनिने दुई सहर कुन-कुन हुन् ?
    (Which two cities are known as 'Sister Cities' between Nepal and India?)
    ✔️ धार्मिक सहर वाराणसी र धार्मिक तथा पुरातात्विक सहर काठमाडौँ, धार्मिक सहर अयोध्या र धार्मिक नगरी जनकपुर
    (The religious city Varanasi and the religious and archaeological city Kathmandu, the religious city Ayodhya and the religious town Janakpur.)

  8. दुवै देशको 'सिस्टर सिटी'को उद्देश्य के हो ?
    (What is the purpose of the 'Sister City' concept between the two countries?)
    ✔️ दुई सहरबीच सहयोग आदानप्रदान, धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुयाउनु
    (To facilitate cooperation between the two cities and promote religious tourism.)

  9. दक्षिण एसियामै सबैभन्दा बढी रूचाइएको गन्तव्य राष्ट्र कुन हो ?
    (Which is the most preferred tourist destination in South Asia?)
    ✔️ नेपाल (Nepal)

  10. एसियाको सबैभन्दा ठूलो प्रवेशद्वार कहाँ रहेको छ ?
    (Where is Asia’s largest gateway located?)
    ✔️ जनकपुरधाम, नेपाल (Janakpur Dham, Nepal)

  11. दक्षिण एसियाकै तेस्रो लामो गुफा कहाँ रहेको छ ?
    (Where is South Asia’s third-longest cave located?)
    ✔️ पोखरा (मञ्जुश्री गुफा, २५० मिटर लामो)
    (Pokhara (Manjushree Cave, 250 meters long))

  12. पृथ्वीको तुलनामा सूर्य कति ठूलो छ ?
    (How big is the Sun compared to Earth?)
    ✔️ १०९ गुणा (109 times)

  13. सूर्य तथा अन्य ताराहरूको ताप तथा प्रकाश शक्तिको मूल स्रोत के हो ?
    (What is the main source of heat and light power for the Sun and other stars?)
    ✔️ हाइड्रोजन-हिलियम आणविक प्रतिक्रिया
    (Hydrogen-Helium nuclear reaction)

  14. सूर्यको आयु केमा निर्भर हुन्छ ?
    (What determines the lifespan of the Sun?)
    ✔️ हाइड्रोजनको मात्रामा (The amount of hydrogen)

  15. सूर्यले सौर्य परिवारका अन्य सदस्यहरूलाई कसरी समेटेको छ ?
    (How does the Sun hold other members of the solar system together?)
    ✔️ गुरुत्वाकर्षणले गर्दा (Due to gravity)

  16. सूर्यको प्रकाश पृथ्वीमा आउन कति समय लाग्छ ?
    (How long does sunlight take to reach Earth?)
    ✔️ ८ मिनेट २० सेकेन्ड (8 minutes 20 seconds)

  17. सूर्य कति समयमा आफ्नो अक्षमा घुम्छ ?
    (How long does the Sun take to rotate on its axis?)
    ✔️ २५ दिन ५ घन्टा (25 days 5 hours)

  18. सूर्य के-के मिलेर बनेको हुन्छ ?
    (What is the composition of the Sun?)
    ✔️ हाइड्रोजन ग्यास - ७० प्रतिशत, हिलियम ग्यास २८ प्रतिशत, र अन्य ग्यास - २ प्रतिशत
    (Hydrogen gas - 70%, Helium gas - 28%, and other gases - 2%)

  19. सूर्यबाट सबैभन्दा नजिकको तारा कुन हो ?
    (Which is the closest star to the Sun?)
    ✔️ सेन्ताउरी (Centauri)

  20. सूर्यबाट उठ्ने ज्वालालाई के भनिन्छ ?
    (What is the flame-like eruption from the Sun called?)
    ✔️ सौर्यज्वाला (Solar Prominences)

  21. सूर्यको सतहको मध्यभागमा देखिने धब्बा र चहकिलो किनाराको नाम के हो ?
    (What are the dark spots and bright edges seen in the middle of the Sun's surface called?)
    ✔️ Penumbra