सामाजिक समस्य बारेमा निबन्ध - Essay on Social Problems

 

 

 

समाजमा हुने समस्यालाई सामाजिक समस्या भनिन्छ। हाम्रो समाजमा धेरै समस्या हुने गर्छ । कहिलेकाही झगडा हुने, भेदभाव गर्ने, अन्धविश्वास गर्ने आदि सामाजिक समस्या हुन् । आजको दिनमा समाजमा समस्याहरु बढ्दै गएको छ । मनिष आफ्नो स्वार्थको लागि समस्याहरु उत्पन्न गर्छन । जस्तै – गाउँमा मानिसहरुलाई कुनै रोगको सिकार भयो भने अस्पताल नगएर धामी झाँक्री संग उपचार गराउन जानछन् । यसै कारणले हरेक बर्ष धरै मानिसहरुको मृत्यु हुन्छ ।
(Social problems are issues that occur in society. Our society faces many problems. Sometimes fights, discrimination, and superstitions are examples of social problems. Nowadays, social problems are increasing. People create problems for their own selfish interests. For example, in villages, when people suffer from a disease, instead of going to the hospital, they go to shamans for treatment. Because of this, many people die every year.)

हाम्रो समाजमा हत्याहिंसा, भेदभाव, दाइजो प्रथा, बाल बिवाह, लागु पदार्थ खाने आदि समस्याहरु हुन् । ती मध्ये एक खतरनाक र अहिले बढी मात्रामा चलेरहेको समस्या लागु पदार्थ हुन् । तिब्र गतिमा बढिरहेको नसालु पदार्थलाई लागु पदार्थ भनिन्छ । आज यसै कारणले मानिसको जीवनमा असर परिरहेको छ। यो हाम्रो स्वास्थको लागि एकदमै खतरनाक बस्तु हो। जस्तै गाजा, दृग्स, चरेस, हेरोइन आदि । एस्तो चिज मानिसले खाएको भएर कति मानिसको मृत्यु भएको खबर आउने गरछन् ।
(In our society, problems such as violence, discrimination, the dowry system, child marriage, and drug abuse exist. Among these, drug abuse is a dangerous and rapidly growing issue. Substances that are increasing at a fast rate and are addictive are called drugs. Today, these are affecting people’s lives. These substances are extremely harmful to our health. Examples include marijuana, drugs, hashish, and heroin. Many people die due to the consumption of such substances, as reported in the news.)

ढोस्रो समस्या भने हत्याहिंसा हो। आज यो आधुनिक युगमा मानिस आफ्नो स्वार्थ र कमाउनको लागि अरुलाई मर्ने कम गरछन् । समाजमा हत्याहिंसा बढ्दै गइरहेको छ। मानिसहरु पैसाक लागि धनी मान्छेहरुलाई लुटपाट गर्ने कम गर्छन । मनिस सम्पति, घरबंगलाक लागि आफ्नो छिमेकी, घरपरिवारलाई मर्ने गरेको समाचारमा सुनाउने गरेको छ। यस्तो कारणले गर्दा हाम्रो घरपरिवार असुरक्षित छन् ।
(Another major problem is violence. In this modern era, people kill others for their own selfish interests and to earn money. Violence is increasing in society. People rob wealthy individuals for money. News reports often tell of people killing their neighbors and family members for property and wealth. Because of such actions, our families feel unsafe.)

सामाजिक समस्या मध्ये एक नराम्रो र बिस्तृत रुपमा चलिरहेको समस्या दाइजो प्रथा हुन्। दाईजो प्रथा विवाह पश्चात केटीको माता-पिताले (माइती पक्षले) केटीलाई वा छोरीलाई दिएको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान (नगद र जिन्सी) दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ। यदि केटीको माता-पिताले मागेको जति रुपैया दिएन भने बेहे गर्न दिदैनन । यस्ता चलनको कारणले गरिब घरका छोरीहरुको बेहे भइरहेको छैन। अलिकति भएको जमिन र घरहरु बेचेर बेहे गराइरहेका छन् । तर यो प्राय अविकसित गाउँहरुमा गर्ने चलन हो।
(One of the worst and most widespread social problems is the dowry system. The dowry system refers to the practice where the bride’s parents (maternal side) give money, property, or goods (cash and materials) to their daughter after marriage. This tradition of giving dowry has been prevalent in Nepali society for a long time. If the bride’s parents cannot provide the demanded amount, the marriage does not take place. Due to this practice, daughters from poor families are unable to get married. Many parents sell their small land and houses to arrange marriages. However, this practice is mostly found in underdeveloped villages.)

भेदभाव भनेको जात, धर्म, छोराछोरी आदि बिच गरिने भेद वा तल्लो उच्चको भावलाई भेदभाव भनिन्छ। समाजमा जातधर्म, कम, भाषाभेषमा भेदभाव गरिन्छ। अझै गाउहरुमा छोराले विद्यालयमा पढ्न पाउने तर छोरीले घरमा काम गर्नु पर्ने हुन्छ। तिनीहरु सोच्छन् छोराले भविष्यमा सहायता गर्छन तर छोरीले बिहेमा मात्र खर्च गराउछन्। छोरा पाउने आशामा महिलाले धेरै शिशु जन्माउँछन्। यदि छोरी भयो भने पेटमै मर्ने गरेको खबर आउछन्। यसको कारणले यो देशको जनसङख्यामा असर पर्छन्।
(Discrimination refers to the unfair treatment or difference made based on caste, religion, gender, etc. In society, discrimination exists based on caste, religion, occupation, language, and dress. Even today, in villages, sons are allowed to attend school, whereas daughters are made to do household chores. People believe that sons will support them in the future, while daughters will only bring expenses for marriage. In hopes of having a son, women give birth to many children. There are reports of female fetuses being aborted. This affects the country’s population.)

भ्रस्टाचार समाजको अर्को समस्यो हो। भ्रस्टाचार एउटा सामाजिक महारोग हो। यसलाई कम नगरेसम्म जस्तोसुकै व्यवस्था आए पनि र जोसुकैको नेतृत्व भए पनि देश अगाडि बढ्न सक्दैन।
(Corruption is another problem in society. Corruption is a major social disease. Unless it is reduced, no matter what system is in place or who leads, the country cannot progress.)