भाव अर्थ - Bhav arth

 

 


भाव भन्नाले मानसिक प्रतिक्रिया, प्रवृति, मनोवृति वा अर्थ भन्ने बुझिन्छ । यसैले क्रियाबाट निश्चय, अनिश्चय, सम्भावना, बिन्ती, इच्छा, आज्ञा आदि व्यक्त गर्नु क्रियाको भाव हो । यो सामान्यार्थ, विध्यर्थ र अनिश्चयार्थ गरी तीन किसिमको हुन्छ । केही मुख्य तल दिइएको छ :-
(Bhav means mental reaction, tendency, mindset, or meaning. Therefore, expressing certainty, uncertainty, possibility, request, desire, command, etc., through verbs is called the emotion of the verb. It has three types: Samanyartha, Vidhyartha, and Anishchayartha. Some key types are provided below:)

  1. सामान्यार्थक (Samanyarthak) :- क्रियाको सामान्य भाव बुझाउने
    वाक्यलाई सामान्यर्थक वाक्य भनिन्छ। सामान्यर्थक वाक्यले सामान्य रूपमा हो वा होइन भन्ने अर्थ आउने गरी क्रियाको भाव बुझाउँछ।
    (1) Samanyarthak :- Sentences that express the normal meaning of the verb are called samanyarthak sentences. These sentences convey the meaning of the verb in a way that generally implies whether it is or is not.)

काल /
पक्षमा प्रयोग हुने सम्पूर्ण रूपहरू सामान्यार्थक वाक्य हुन् ।
(All forms used in tense/aspect are Samanyarthak sentences.)

  • राम घर जान्छ ।
    ( Ram goes home.)

  • राम घर गयो ।
    ( Ram went home.)

  • राम घर जानेछ ।
    ( Ram will go home.) etc.

  1. इच्छार्थक (Ichharthak) :- इच्छा, आशीर्वाद वा शुभकामनाको भाव बोक्ने
    क्रियापदको प्रयोग भएको वाक्यलाई इच्छार्थक वाक्य भनिन्छ ।
    (2) Ichharthak :- Sentences that express a wish, blessing, or good will are called Ichharthak sentences.)
  • प्रथम पुरुष (First Person)

  • म हिडूँ । ( धातु+ऊँ)
    ( I walk.)

  • हामी हिडौँ ( धातु+औँ)
    ( We walk.)

  • द्वितीय परुष (Second Person)

  • तँ डुलेस् । (धातु+ एस्)
    ( You should wander.)

  • तिमी पढे । (धातु+ ए)
    ( You read.)

  • तिमीहरू घर गए । (धातु+ए)
    ( You all went home.)

  • तपाईँ पढ्नुहोओस् । (धातु+ नुहोओस्)
    ( Please read.)

  • हजुर पढ्नुहोओस् । (धातु+ होओस्)
    ( Please read.)

  • तृतीय पुरुष (Third Person)

  • ऊ पढोस् ।(धातु+ओस्)
    ( He/She should read.)

  • तिनीहरू पढून् । (धातु+ ऊन्)
    ( They should read.)

  • तिनीहरू डुलून् । (धातु+ऊन्)
    ( They should wander.)

  • उनीहरू डुलून् ।
    ( They should wander.)

  • राम डुलोस् । (धातु + ओस्)
    ( Ram should wander.)

  • त्यो घर जाओस् ।
    ( That person should go home.)

कर्मवाच्यलाई इच्छार्थक बनाउँदा ‘इयून्’ / ‘इयोस्’ थप्ने

  • (आँपहरू खाइन्छ ।) आँपहरू खाइयून् । (धातु+ इयून्)
    ( Mangoes are eaten. Mangoes should be eaten.)

  • (हरिबाट भाइ पिटिन्छ) हरिबाट भाइ पिटियून् / पिटियोस् ।
    ( Brother is beaten by Hari. Brother should be beaten by Hari.)

  1. आज्ञार्थक (Aajyarthak) :- आदेश, आज्ञा वा अनुरोध गर्ने वाक्यलाई
    आज्ञार्थक वाक्य भनिन्छ । (धातु+ र/ऊ/नु/खा/ इबक्सियोस्/ होस्)
    (3) Aajyarthak :- Sentences that express commands, orders, or requests are called Aajyarthak sentences. (Verb + r/ú/nú/kha/ibaksios/hos)
  • आज्ञार्थमा काल र पक्षको भेद हुँदैन । द्वितीय पुरुषमा
    मात्र प्रयोग हुन्छ ।
    (In Aajyarthak sentences, there is no distinction between tense and aspect. It is only used in the second person.)

  • तँ र तिमी हुँदा आज्ञार्थक तपाईँ र हजुर कर्ता भए
    अनुरोधार्थक क्रियापद हुन्छ ।
    (When the subject is "you" or "you all", the verb becomes a request in the third person or polite form.)

उदाहरण:
(Example:)

  • तिमी पढ ।
    ( You read.)

  • तिमी राम्ररी
    पढ्नू
    ( You should read well.)

  • हरि र राम
    स्कुल जाओ ।
    ( Hari and Ram, go to school.)

  • तिमी खाना खाऊ ।
    ( You eat food.)

  • तपाईँ
    लेख्नुहोसस् ।
    ( Please write.)

  1. सङ्केतार्थक (Sanketarthak) :- कार्यकारण सम्बन्ध रहेको वाक्य सङ्केतार्थक
    वाक्य हो। यसमा एउटा क्रियाले कारणको भाव बुझाउँछ भने अर्को क्रियाले कार्यको भाव
    बुझाउँछ ।
    (4) Sanketarthak :- Sentences that express a cause-effect relationship are called Sanketarthak sentences. In these, one verb expresses the cause, and the other expresses the effect.)
  • मन मिले बिहे हुन्छ ।
    ( When hearts meet, marriage happens.)

  • मन मिल्यो भने बिहे हुन्छ ।
    ( If hearts meet, marriage happens.)

  • आकाश गर्जे पानी पर्छ ।
    ( When the sky thunders, it rains.)

  • (सागर पौडी खेल्छ।) सागरले पौडी खेले हुन्छ ।
    ( Sagar swims. Sagar must swim.)

  1. संभावनार्थक (Sambhavanarthak) :- सम्भावना बुझाउने वाक्यलाई सम्भावनार्थक
    वाक्य भनिन्छ ।
    (5) Sambhavanarthak :- Sentences that express possibility are called Sambhavanarthak sentences.)

(धातु+उँला)

जाउँला/खाउँला/ घुमौँला/
जालास्/ खालास्/ घरमौली
घुम्लान्/घुम्लिन्/

जान्छन् होला/ भएको होला
( Verb + umla)

  • म पढुँला ।(सामान्य सम्भावना)
    ( I might read. (General possibility))

  • तिमी पढदै हौला
    ( You might be reading.)

  • राम पढदै होला। (अपूर्ण सम्भावनार्थ)
    ( Ram might be reading. (Incomplete possibility))

  • सीताले पढेकी होली ।(पूर्ण सम्भावनार्थक)
    ( Sita might have read. (Complete possibility))