
वाच्य (Vachya)
भनेको भनाइ हो । वाक्यमा कर्ता, कर्म, क्रियामध्ये कुनै एकको प्रधानता
व्यक्त गर्ने प्रक्रियालाई वाच्य भनिन्छ । अथवा वाक्यमा प्रयोग हुने कर्ता,
कर्म र क्रिया मध्ये कुन चाहिँ प्रमुख छ भनेर छुट्टाउने व्याकरणको तत्त्व
वाच्य हो ।
(Vachya
means the voice. It is the process of expressing the prominence of one
of the subject, object, or verb in a sentence. Alternatively, Vachya is
the grammatical element that distinguishes which one among the subject,
object, and verb is dominant in a sentence.)
वाच्य तीन प्रकारका हुन्छन् :-
(Vachya has three types:)
कर्तृवाच्य (Kartṛvachya)
कर्ता मुख्य (वाच्य) हुने वाक्यलाई कर्तृवाच्य भनिन्छ ।
(1) Kartṛvachya (Active Voice)
A sentence in which the subject is the main (active) element is called kartṛvachya.)
जस्तै :- सीता भात खान्छे ।
(For example: Sita eats rice.)कर्मवाच्य (Karmavachya)
कर्ता गौण भई कर्म मुख्य (वाच्य) हुने वाक्यलाई कर्मवाच्य भनिन्छ ।
(2) Karmavachya (Passive Voice)
A sentence in which the subject becomes secondary and the object is the main (passive) element is called karmavachya.)
जस्तै :- तिमीद्वारा किताब पढिन्छ ।
(For example: The book is read by you.)भाववाच्य (Bhāvavachya)
भाव मुख्य (वाच्य) हुने वाक्यलाई भाववाच्य भनिन्छ ।
(3) Bhāvavachya (Causative Voice)
A sentence in which the emotion or state is the main (causative) element is called bhāvavachya.)
जस्तै :- रामबाट सुतिन्छ ।
(For example: He is made to sleep by Ram.)
वाच्य परिवर्तन सम्बन्धी नियमहरू (Rules for changing Vachya):
कर्तृ वाच्यलाई कर्म तथा भाव वाच्यमा परिवर्तन गर्ने ।
(1) Change kartṛvachya (active voice) into karmavachya (passive voice) or bhāvavachya (causative voice).कर्म वाच्यको कर्ता पदमा द्वारा जोड्नु पर्छ ।
(2) In karmavachya, the subject should be connected with "by" (द्वारा).प्रत्यक्ष कर्ममा लागेको ‘लाई’ हटाउनु पर्दछ ।
(3) The "लाई" attached to a direct object must be removed.अप्रत्यक्ष कर्ममा लागेको ‘लाई’ यथावत राख्नुपर्छ ।
(4) The "लाई" attached to an indirect object should remain unchanged.प्रथम पुरुषको कर्ता पद भएमा मिलेसम्म आफू/आफू त लेख्नु पर्छ ।
(5) If the subject is in the first person, it should remain as "self" or "myself" while making changes.आज्ञा र इछ्या बुझाउने क्रियालाई एक वचनमा भए ‘धातु + इयोस’ को ढाँचामा देखाउनु पर्छ भने बहुवचन भएमा ‘धातु+इयुन’ को ढाँचामा देखाउनु पर्छ ।
(6) If the verb indicates a command or desire in singular form, it should be in the pattern "verb + iyos", and in plural form, it should be "verb + iyun."अकर्मक कर्तृ वाच्य भाव वाच्यमा रुपान्तरण हुन्छ ।
(7) Intransitive kartṛvachya (active voice) changes into bhāvavachya (causative voice).भाव वाच्यमा कर्ता देखाउनु पर्दैन ।
(8) The subject does not need to be shown in bhāvavachya (causative voice).भाव वाच्यको क्रिया सधैं एकवचन, तृतीय पुरुषको पुलिंगी र अनादरवाचीमा रहनु पर्छ ।
(9) The verb in bhāvavachya (causative voice) must always be in singular, third-person masculine form, and in the impersonal form.वाच्य परिवर्तन गर्दा क्रियाको काल, भाव, पक्ष परिवर्तन गर्नु हुँदैन ।
(10) When changing the vachya, the tense, mood, or aspect of the verb should not be changed.कर्म+भाव वाच्यका क्रियापद ‘धातु+ई+रुपायक’ प्रत्ययको ढाँचामा हुनुपर्दछ ।
(11) The verb in karmavachya and bhāvavachya must follow the "verb + i + rupayak" pattern.